इजरायली आक्रमणबाट ६ वर्षीया बालिकासहित दुई जनाको मृत्यु

एजेन्सी । इजरायली आक्रमणका कारण लेबनानको सीमावर्ती गाउँमा दुई जनाको मृत्यु भएको छ ।

दक्षिण लेबनानको सीमावर्ती गाउँ माजदल जोनमा इजरायली हवाई आक्रमणमा ६ वर्षीया बालिका र एक महिला गरी दुई जनाको को मृत्यु भएको हो ।

इजरायली शत्रुको बर्बरता र नरसंहारमा आफूहरू मारिरहेको स्थानीयहरूले बताएका छन् । आक्रमण पहिलो र अन्तिम नभएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *