राष्ट्रपतिसमक्ष प्रधानन्यायाधीश श्रेष्ठले बुझाए वार्षिक प्रतिवेदन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आव २०७९/०८० को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

बुधवार नेपालको संविधानको धारा १३८ बमोजिम राष्ट्रपति कार्यालय शीतलनिवासमा उनले वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *