नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता

काठमाडौं । आइसिसी लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपालका लागि चौथो विकेट दीपेन्द्र सिंह ऐरीले लिए ।

यससंगै नामिबियाले आफ्नो चौथो विकेट गुमाएको छ।

नेपालका लागि कुशल मल्लले तेस्रो विकेट लिएका थिए ।

त्यसअघि नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमाएको थियो ।

निकोलास डिभन १।४ ओभरमा ८ रनमा रनआउटको सिकार भए ।

यस्तै ४.१ ओभरमा नेपालका कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *