रोहितलाई पहिलो बलमै विकेट, नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । आइसिसी लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

नेपालका लागि रोहित पौडलले चौथो ओभरको पहिलो बलमै विकट लिए ।

यसअघि नामिबियाका ओपनर रन आउट भएका थिए ।

नेपालले जितका लागि १६९ रनको लक्ष्य पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *