क्यानडाविरुद्ध भीम सार्कीको पनि शतक पुरा

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालका भीम सार्कीले पनि शतक प्रहार गरेका छन् ।

भीमले १२७ बलमा शतक प्रहार गरेका हुन् ।

भीमले १ सय २७ बलमा १२ चौका र १ छक्का सहित शतक पूरा गरे ।

आजको खेलमा ओपनर अनिल साहले पनि शतक प्रहार गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *