क्यानडाविरुद्ध अनिलको शानदार शतक

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालका ओपनर अनिल शाहले शतक प्रहार गरेका छन् ।

अनिलले ११५ बलमा शतक प्रहार गरेका हुन् ।

उनले ११ चौका र १ छक्कासहित शतक पूरा गरे ।

उनको यो पहिलो शतक हो ।

अघिल्लो खेलमा उनले १९ बलमा अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *