क्यानडाविरुद्ध भीम सार्कीको अर्ध शतक पुरा

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालका भीम सार्कीले अर्ध शतक पुरा गरेका छन् ।

भीमले ७७ बलमा अर्ध शतक पुरा गरे ।

खेलमा ओपनर  कुशल भुर्तेल भने १३ रन बनाएर आउट भएका छन् ।

क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *