पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण (तस्बिरहरू)
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० माघ १६ गते
![पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण (तस्बिरहरू)](https://www.makalukhabar.com/wp-content/uploads/2024/01/Kp-sharma-Oli-mk1.jpg)
काठमाडौँ । ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेका सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको सो पुस्तक लोकार्पण गरेका हुन् ।
पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिइन् ।
२०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसदको २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको छ ।
तस्बिरहरू :
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित