सात सईसहित १३२ जनाको सरुवा (सूचीसहित)
२०८० माघ १३ गते

काठमाडौं । नेपाल प्रहरीका सात प्रहरी नायब निरीक्षक (सई) र १२५ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरिएको छ । गृह मन्त्रालयले दुई पदका १३२ जना प्रहरी अधिकारीको शुक्रबार सरुवा गरेको हो ।
उनीहरुलाई अर्को आदेश नभएसम्मको लागि देहाय अनुसार लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी खटाइएको हुँदा निजहरुलाई खटिएको स्थानमा हाजिर हुन पठाउन हुन निदेशन दिइएको छ ।
सूची :-
२०८० माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित








