यू–१९ विश्वकप

न्युजिल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । आईसीसी यू–१९ विश्वकप–२०२४ मा न्युजिल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

१०.१औं ओभरमा नेपालका सुवास भण्डारीले पहिलो सफलता दिलाए ।

उनले लुक वाट्सनलाई बोल्ड गरेका हुन् ।

बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको थियो ।

नेपालको प्लेइङ–११

देव खनाल (कप्तान), दीपक बोहरा, दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कँडेल, सुवास भण्डारी, उत्तम थापामगर, तिलक भण्डारी र आकाश चन्द ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =