रूखले च्यापेर १४ वर्षीय बालकको मृत्यु

काठमाडौं। अछाममा रूखले च्यापेर एक बालकको मृत्यु भएको छ।

जिल्लाकाे रामाराेशन गाउँपालिका वडा नम्बर ७ सुतारका १४ वर्षीय जनक बिककाे मृत्यु भएको हाे।

जंगलमा दाउरा चिर्न गएकाे बेला उनको मृत्युु भएको हाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =