दाङमा भएको बस दुर्घटनामा २ को मृत्यु, २६ जनाको उद्धार

दाङमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य २६ जनाको उद्धार भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले २ जनाको मृत्यु भएको र  २६ जनाको उद्वार गरेको जानकारी दिए।

मृत्यु हुने परिचय खुलेको छैन। नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे.१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट नदीमा खसेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =