राष्ट्रियसभा निर्वाचन

कर्णालीमा गठबन्धनका सबैको उम्मेदवारी दर्ता

काठमाडौं । कर्णालीमा सत्तारुढ गठबन्धनका ३ उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभाको चुनावका लागि प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

महिला कोटाबाट एकीकृत समाजवादीकी सावित्री मल्ल, दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ र अन्यतर्फ कांग्रेसका कृष्ण रोकायाको उम्मेदवारी दर्ता भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + sixteen =