गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २१ हजार ३२० पुग्यो
२०८० पुस १४ गते

काठमाडौं । गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २१ हजार ३२० पुगेको छ ।
गाजामा विगत २४ घण्टामा कम्तिमा २१० जनाको ज्यान गएको बताइएको छ ।
इजरायल–लेबनानी सीमामा अझै पनि आक्रमण जारी रहेको छ । आक्रमणबाट घाईते हुनेहरुको संख्या ५५ हजार भन्दा धेरै रहेको बताइएको छ ।
२०८० पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








