गोठाटारको सोफा फ्याक्ट्रीमा आगलागी, आगो निभाउन तीनवटा दमकल

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको एउटा सोफा फ्याक्ट्रीमा आगलागी भएको छ ।

करिब दुई घन्टा अगाडिदेखि उक्त सोफा फ्याक्ट्रीमा आगलागी सुरु भएको हो ।

क्षतिको विवरण पनि आइसकेको छैन् । तीनवटा दमकलले आगो निभाउने प्रयासमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =