चीनले गर्याे ४ वटा ‘मौसम विज्ञान उपग्रह’ प्रक्षेपण

एजेन्सी । चीनले चार वटा मौसम विज्ञान उपग्रह प्रक्षेपण गरेको छ ।

सोमवार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चार वटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो ।

तियानमु–१ मौसमी तारामण्डलका उपग्रहहरू, कुआइझोउ–१ए क्यारियर रकेटद्वारा सोमवार बिहान ९ बजे (बेइजिङ समय० प्रक्षेपण गरी योजनाबद्ध कक्षमा प्रवेश गरेका छन् ।

तिनीहरू मुख्यतया व्यावसायिक मौसम डेटा सेवाहरू प्रदान गर्न प्रयोग गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =