चीनमा कोइलाखानी दुर्घटना : १२ जनाको मृत्यु, १३ घाइते

एजेन्सी । चीनको हेलोङजियाङमा कोइला खानी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको जिक्सी सहरमा कोइला खानी दुर्घटना भएको हो ।

जिक्सीको हेङ्शान जिल्लाको कुन्युआन कोइला खानीमा दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =