Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
यी ६६२ हवलदार बन्ने भए असई (नामसहित)
मकालु खबर
२०८० पुस ६ गते
काठमाडौं । नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) को बढुवा प्रकाशित गरेको छ । साधारण समूह साधारण, उपसमूहतर्फ रिक्त रहेका ६६२ जना असईका लागि वरिष्ठ हवलदारहरूको बढुवा सिफारिस प्रकाशित गरेको हो ।