सशस्त्रको असईका लागि यी १५ जना भए सिफारिस (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) को बढुवा प्रकाशित गरेको छ । सशस्त्रका अनुसार साधाण समूह साधारण, उपसमूहतर्फ रिक्त रहेका १५ जना असईका लागि बरिष्ठ हवल्दारहरूको बढुवा सिफारिस प्रकाशित गरेको हो ।

सशस्त्रका अनुसार उक्त बढुवा सिफारिस विरुद्ध सात दिनभित्र उजुरी दिन सकिने पनि जनाइएको छ ।

सूचीः-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =