धादिङ केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौँ । धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

धादिङ आसपासका जिल्ला र काठमाडौँमा समेत सो भूकम्पको धक्का महसुस गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =