भारतमा वस्तु क्षेत्रले निर्यात सेवालाई उछिन्यो
२०८० मंसिर २३ गते

एजेन्सी । भारत सरकारले भारतको वस्तु (व्यापार)क्षेत्रले निर्यातमा सेवा क्षेत्रलाई उछिनेको जनाएको छ । गत आर्थिक वर्षमा ७ खर्ब ६२ अर्ब अमेरिकी डलरको निर्यात भएको थियो ।
जसमध्ये ४५३ अर्ब डलरको वस्तु निर्यात भएको भारतको संघीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले बताए । करिव ११ अर्ब डलर बराबरको विद्युतीय मेसिनरी तथा उपकरण निर्यात र करिव ११ अर्ब डलर बराबरको मोबाइल फोन निकासी रहेको बताए ।
२०८० मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित








