आज कति छ तरकारी र फलफूलको भाउ ? (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा आज भारतीय गोलभेडाको मूल्य नेपाली गोलभेडा भन्दा ३० रूपैयाँ बढी छ । कालीमाटी फलफूल तथा तरकार बजार विकास समितिले शनिबार नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ६० रूपैयाँ प्रतिकिलो तोक्दा भारतीय ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ९० रूपैयाँ तोकेको छ ।

लोकल गोलभेडाको भाउ भने प्रतिकिलो १२ रूपैयाँदेखि १८ रूपैयाँ निर्धारण गरिएको छ । त्यस्तै रातो आलुको न्यूनतम मूल्य प्रतिकिलो ४५ रूपैयाँ, अधिकतम मूल्य ४८ रूपैयाँ प्रतिकिलो छ ।

लोकल बन्दाको न्यूनतम मूल्य प्रतिकिलो ३० रूपैयाँ, काउलीको २० रूपैयाँ, रातो मुला २० रूपैयाँ, मटरकोसा ९० रूपैयाँ, भिण्डी ८० रूपैयाँ, पिँडालु ५० रूपैयाँ, रायोको साग २५ रूपैयाँ, हरियो प्याज ७० रूपैयाँ, डल्लो च्याउ ३०० रूपैयाँ, रातो बन्दा १५० रूपैयाँ, पुदिना २०० रूपैयाँ छ ।

आज कुन तरकारीको भाउ कति ?

1 4

2 54 46 2

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *