शून्य रनमा आउट भए कप्तान देव खनाल, नेपालको तेस्रो विकेट गुम्यो

काठमाडौँ । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । यूएईमा जारी खेलमा दोस्रो विकेटका रूपमा नेपालले कप्तान देव खनाललाई गुमाएको हो ।

उनी १३ बलको समना गर्दै बिना रन जोडेर आउट भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *