पेट्रोलियम पदार्थको मुल्य घट्यो

सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। बिहीबार रातिबाट लागु हुने गरी मूल्य घटाएको हो।

पेट्रोलमा २ रुपैयाँ १२ पैसा र डिजेलमा ४ रुपैयाँ ९ पैसा प्रतिलिटर मुल्य घटेको छ।

यस्तो छ नयाँ मूल्य

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *