रास्वपामा केन्द्रीय सचिवालयमा को को छन् ?
२०८० मंसिर १३ गते

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिभित्रै सचिवालय बनाएको छ।
बुधबार थपिएका पदाधिकारीहरु र संसदीय दलको उपनेता पनि सचिवालयमा परेका छन्।
पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ सङ्गठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए छ।
यस्तो छसचिवालय
१। सभापति – रवि लामिछाने
२। उपसभापति -डीपी अर्याल
३। उपसभापति – डा। स्वर्णिम वाग्ले
४। महामन्त्री – डा। मुकुल ढकाल
५। सहमहामन्त्री – कवीन्द्र बुर्लाकोटी
६। सहमहामन्त्री – सुमना श्रेष्ठ
७। सहमहामन्त्री – विपिन आचार्य
८। संसदीय दलको उपनेता – विराजभक्त श्रेष्ठ
९। प्रमुख सचेतक – सन्तोष परियार
१०। कोषाध्यक्ष – लिमा अधिकारी
११। सहकोषाध्यक्ष – बसुमाया तामाङ
१२। सहकोषाध्यक्ष – दीपक बोहोरा
२०८० मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित








