७१ जना सहसचिवको एकैपटक सरुवा (सूची)

सरकारले ७१ जना सहसचिवको एकैपटक सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।

प्रशासन सेवा समूहका ५० जना, इञ्जिनियरिङ सेवा समूहका नौ जना, शिक्षा सेवा समूहका ६ जना, वन सेवा समूहका चार जना र स्वास्थ्य सेवा समूहतर्फका एक जना सरुवा भएका हुन्।

हेर्नुहोस् सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =