भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३ जारी छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा हिजोबाट सुरु भएको प्रदर्शनी पाँच दिन सम्म चल्ने छ ।

प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, चीन, भारत, बङ्गलादेशसहितलगायत संयुक्त राज्य अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० स्टल रहेका छन् ।

हेर्नुहोस तस्बिरहरु:–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *