इजरायलले सांसदको घरलाई निशाना बनायो : लेबनान

एजेन्सी । लेबनानका सञ्चारमाध्यमहरूले इजरायली सेनाले लेबनानी सीमावर्ती शहरहरू रहेका सांसदहरूको घरलाई निशाना बनाइ आक्रमण गरेको बताएका छन् । लेबनानी संसद्का सदस्य काबालानको घरलाई इजरायली सेनाले निशाना बनाइ आक्रमण गरेको बताइएको हो ।

इजरायल र लेबनानबीच अहिले पनि युद्ध जारी रहेको छ । हिजबुल्लाहले आक्रमणबाट कति जनाको मृत्यु भयो भन्नेबारेमा भने बताएको छैन । यता इजरायली सेनाले भने आक्रमणबाट कुनै मानवीय क्षति नभएको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =