गाजा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजान्छौँ : राष्ट्रपति एर्दोगान
२०८० मंसिर ४ गते

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किले गाजामा भएको ‘नरसंहार’ लाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताएका छन् । उनले गाजा पट्टीमा प्यालेस्टाइनीहरूको मृत्युको संख्या धेरै भएको बताएका हुन् ।
उनले गाजामा भएको नरसंहारलाई करिब २ हजार वकिलहरूसँग अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताए । जारी द्वन्द्वमा १२ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने ३० हजार भन्दा बढी घाइते छन् ।
२०८० मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








