टिकटक बन्द होइन, कन्टेन्ट नियन्त्रण गर : विष्णु रिमाल
२०८० कार्तिक २७ गते

काठमाडौं । सरकारले आज अकस्मात सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि त्यसको प्रक्रिया आइरहेको छ ।
सत्ता साझेदार दल कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकारको यो निर्णयप्रति विरोध जनाएका छन् ।
उपमहासचिव रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकार, छनोट आधारित प्लेटफर्म बन्द गर्ने हैन, कन्टेन्ट नियमन गर, अभिव्यक्तिमा अराजकता नियन्त्रण गर ।’
२०८० कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित








