धादिङको ज्वालामुखी केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । धादिङमा भूकम्प गएको छ । शनिबार राति ११ बजेर २३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पबाट क्षति नभएको बताइएको छ । खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *