नेपाललाई पहिलो झट्का, आसिफ आउट

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ । तर जितेर पहिला ब्याटिङ गरिरहेको नेपालका ओपनर आसिफ सेख ६ रन बनाएर आउट भएका छन् ।

आसिफलाई ओमानका बलर बिलाल खानले आउट गरेका हुन् । अहिले कुशल भुर्तेल र सन्दीप जोरा खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ३ ओभरमा एक विकेट गुमाएर १६ रन बनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + four =