तस्बिरमा हेर्नुहोस्, विश्वकपमा छनोट भएपछि खेलाडीहरूको सेलिव्रेशन

काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

शुक्रवार युएई लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।

यसअघि नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

विश्वकपमा छनोट भएपछि नेपाली खेलाडीहरूको सेलिव्रेशन पनि गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *