विश्वकप क्रिकेट : श्रीलंकाको सर्मनाक हार, रोकिएन भारतको अपराजित यात्रा

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतको अपराजित यात्रा कायम छ।

बिहीबार मुम्बईमा भएको खेलमा श्रीलंकामाथि ३०२ रनको विशाल जित निकाल्दै भारत अन्तिम चारमा प्रवेश गरेको हो।

रनको आधारमा विश्वकपको सबैभन्दा ठूलो जित हो।

अन्तिम तीन खेल बाँकी रहदै अन्तिम चारमा पुगेको शीर्ष स्थानको भारतको ७ खेलबाट १४ अंक भएको छ।

भारतले दिएको ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका १९।४ ओभरमा ५५ रनमै अलआउट भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *