नेपालको खराब ब्याटिङ, गुमायो छैटौँ विकेट

काठमाडौँ । नेपालले छैटौँ विकेट गुमाएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले छैटौँ विकेट गुमाएको हो ।

गुल्शन झा ३ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १२.१ ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *