नेपालको चौथो विकेट पतन, कप्तान १२ रनमा आउट

काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले चौथो विकेट गुमाएको हो ।

कप्तान रोहित पौडेल १२ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ९.४ ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *