ओमानविरुद्ध नेपालको तेस्रो विकेट पतन

काठमाडौँ । आईसीसी टी-२० विश्वकप छनोट एसिया क्षेत्र छनोट फाइनलमा नेपालको तेस्रो विकेट पतन भएको छ । ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौँ ओभरमा कुशल भुर्तेललाई गुमाएको हो ।

ओपनर कुशल भुर्तेल २६ रन बनाएर आउट भएका छन् भने यस अघि सोमपाल कामी १२ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ६.३ ओभरमा ३ विकेट गुमाएर ५० रन बनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *