नेपाललाई पहिलो झट्का, आसिफ शेख आउट

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले ओपनर आसिफ शेखलाई गुमाएको हो ।

आसिफ तेस्रो ओभरमा बिलाल खानको बलमा आउट भएका हुन् । उनी ५ रन बनाएर आउट भए ।

यो समाचार तयार गरुन्जेल नेपालले ३.१ ओभरमा एक विकेट गुमाएर १७ रन बनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *