नेपालको सानदार बलिङ, सन्दीपले लिए छैटौँ विकेट

काठमाडौँ । नेपालले ओमानविरुद्ध छैटौँ सफलता हासिल गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको ओमानले खेलको चौधौँ ओभरमा पाँचौँ र छैटौँ विकेट गुमाएको हो ।

सन्दीप लामिछानेले ओमानका १८ रन बनाएर खेलिरहेका आयान खान र मेहरान खानलाई आउट गरेका हुन् । नेपालका लागि यसअघि सोमपाल कामीले २ विकेट लिएका थिए भने कारण केसी र गुलशन झाले एक एक विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल ओमानले १४.२ ओभरमा ६ विकेट गुमाएर ९९ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *