तीन ओभरमै ओमानले गुमायो दुई विकेट

काठमाडौँ । नेपालले ओमानविरुद्ध दोस्रो सफलता हासिल गरेको छ । टस हारेर पहिला ब्याटिंग गरेको ओमानले खेलको चौथो ओभरमा दोस्रो विकेट गुमाएको हो ।

२ रन बनाएर खेलिरहेका ओमानका अकिब इलयासलाई सोमपाल कामीले आउट गरेका हुन् । नेपालका लागि पहिलो विकेट कारण केसीले लिएका थिए ।

यो समाचार तयार गरुन्जेल ओमानले ४.३ ओभरमा २ विकेट गुमाएर ३२रन बनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *