मलेसियाविरुद्ध अविनाशले लिए सातौँ विकेट

काठमाडौँ । आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले मलेसियाविरूद्ध सातौँँ विकेट लिएको छ।

मलेसियाको सातौँ विकेट अविनाश बोहराले लिएका हुन् ।

उनले मलेसियाका ब्याट्सम्यान मुहम्मद अमिरलाई आठ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् ।

उनी आउट हुँदा मलेसियाले १७.२ ओभरमा एक सय ४१ रन बनाएको छ ।

अविनाशले लिएको यो दोस्रो विकेट हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − 1 =