मलेसियाविरुद्ध अविनाशले लिए पहिलो विकेट

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपालका लागि पहिलो विकेट अविनाश बोहोराले लिएका छन् ।

मलेसियाविरुद्ध बोहराले पाँचौं ओभरमा विकेट लिएका हुन् ।

बोहराले कुशल मल्लबाट ओपनर जुबैदी जुलकिफलाई क्याच आउट गराए । मलेसियाले ५.५ ओभरमा ५८ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =