नेपालको तेस्रो विकेट गुम्यो, कुशल मल्ल शून्यमा आउट

काठमाडौँ । यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कुशल मल्ल शून्य रनमा रन आउट भएका हुन् ।

यसअघि सोमपाल कामी मात्र २ रन बनाएर तथा कुशल भुर्तेल पहिलो ओभरमा नै मात्र एक रन बनाएर आउट भएका थिए ।

नेपालले ३ विकेटको क्षतिमा ११ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *