भारतको गगनयान परीक्षण उडान सफल

सिन्ह्वा । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले शनिवार आफ्नो गगनयान (स्काइक्राफ्ट) मिसन रोकेको केही घण्टाको अन्तरालपछि पुनः परीक्षण उडान सुरु गरेको छ ।

मिसन गगनयान टिवी डी १ परीक्षण उडान पूरा भएको जनाइएको छ ।

क्रु एस्केप सिस्टमले अपेक्षाकृत रूपमा प्रदर्शन गरेको छ ।

यो प्रक्षेपण दक्षिणी राज्य आन्ध्र प्रदेशमा श्रीहरिकोटा नजिकको सतिश धवन अन्तरिक्ष केन्द्रमा गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eighteen =