हङकङविरुद्ध दोस्रो सफलता, करणले लिए दुवै विकेट

काठमाडौँ । नेपालले हङकङविरुद्ध नेपालले दोस्रो सफलता हासिल गरेको छ ।

त्रिकोणात्मक सिरिज अन्तर्गत आजको खेलमा टस जितेर पहिला बलिङ गरेको नेपाललाई पहिलो ओभरमा नै विकेट दिलाएका करण केसीले तेस्रो ओभरमा दोस्रो विकेट दिलाएका छन् । करणले हङकङका अन्शुमन रठलाई आउट गरेका थिए । यसअघि निजाकत खान पहिलो बलमै आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल हङकङले ३ ओभरमा ३ विकेट गुमाएर १२ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *