ब्राण्डेड बजार दसैँकरिब पनि सुनसान (तस्बिरहरू)
२०८० असोज २७ गते

काठमाडौँ । ब्राण्डेड सामानको केन्द्र मानिने राजधानीको दरबारमार्ग यस पालिको दसैँ तिहार नजिकिए पनि सुनसान जस्तै देखिएको छ । दसैँ तिहारजस्ता चाडपर्वको समयमा विभिन्न ब्राण्डहरुले ‘फेस्टिभ अफर’ आयोजना गर्छन् ।
तर विगतका वर्षहरूमा झैँ यस वर्ष दरबारमार्गमा ब्राण्डेड सपहरुमा ग्राहकको चहलपहल निकै कम देखिन्छ । व्यापारमा मन्दीको असर परेको छ ।
तस्बिरहरू :-

२०८० असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित








