एमाले कर्णाली अधिवेशनः गुलावजंगको अग्रता

काठमाडौं । नेकपा (एमाले) को कर्णाली प्रदेशको मतगणनामा गुलाबजंग शाहले सुरूआती अग्रता लिएका छन् ।

पहिलो चरणमा १०० मत गनेर सकिएको छ । १०० मत गन्दा अध्यक्षका उम्मेदवार गुलाबजंग शाहले ५२ मत पाएका छन् ।

अर्का उम्मेदवार मीनबहादुर शाहीले ३५ मत पाएका छन् भने प्रकाश रोकायाले २ मत ल्याएका छन् ।

एमाले कर्णालीको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार निर्वाचन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =