गौशालामा डायग्नोस्टिक सेन्टर सञ्चालकमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

काठमाडौँ । काठमाडौँको गौशालाको पिके डायग्नोस्टिक सेन्टर सञ्चालक साजन हुसेन माथि चक्कु प्रहार भएको छ ।

प्रहरी घटनास्थलमा पुग्दा एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =