तस्बिरमा हेर्नुहोस् क्यानमा पारसको ‘इन्ट्रिले’ उत्साह

नेपाल क्रिकेट संघ (क्यान) को चुनावले नयाँ नेतृत्वको चयन गरेको छ।

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन्।

अध्यक्षमा चतुरबहादुर चन्दसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध भएका थिए। एक सचिव र १० केन्द्रीय सदस्य भने चुनावबाट निर्वाचित भएका हुन्।

शनिबार सम्पन्न निर्वाचनमा पारस खड्काले निकटतम प्रतिद्धन्दी प्रशान्त विक्रम मल्ललाई ११ मतले पछि पार्दै सचिव पदमा जित निकालेका हुन्।

पारसले २ वर्षअघि सबैखाले क्रिकेटबाट सन्यास लिएका थिए।

तस्बिरमा हेर्नुहोस् क्यानको निर्वाचनः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *