फाइनलमा पुग्न श्रीलंका र पाकिस्तानबीचको भिडन्त सुरु

२०८० भदौ २८ गते

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत सुपर फोरमा पाकिस्तान र श्रीलंकाबीचको खेल सुरु भएको छ ।
कोलम्बोमा सवा तीन बजे सुरु हुने भनिएको खेल वर्षाका कारण ५ः३० मा सुरु भएको हो । पाकिस्तान पहिला ब्याटिङ गर्दैछ ।
यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । तर वर्षाको कारण खेल रद्द भएमा श्रीलंका नेटरनरेटको कारण फाइनलमा स्थान बनाउनेछ ।

२०८० भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित